औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान कार्यान्वयनका क्रममा आवश्यक देखिएका विषयमा खुल्ला दिमागले विना बहकाउ संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा काठमाण्डौं स्कुल अफ ल र साउथ एसिया ट्रष्टद्वारा प्रकाशित ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल’ पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले विश्वकै तुलनामा … Continue reading औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: प्रधानमन्त्री